सेञ्चुरी कमर्सियल बैंकको लाभांस वितरण
सेञ्चुरी कमर्सियल बैंकको लाभांस वितरण
अन्तर्राष्ट्रिय अद्यावधिक गरियो 2 बर्ष पहिले

सेञ्चुरी कमर्सियल बैंकको लाभांस वितरण

सेञ्चुरी कमर्सियल बैंकको लाभांस वितरण

यस सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आ.ब. २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ जसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

मिति २९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताब गरेको छ ।

सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ । 

Image
A
0
0
0
0
0
0
0
0
0
0 प्रतिक्रियाहरु

Follow Us on Facebook