मंसिर २२, २०८०

प्रधानमन्त्रीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने

एक्सप्रेस टाइम्स
माघ १०, २०७९ | १:२० बजे

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। 

आज दिउँसो १ बजेबाट सुरु हुने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्। प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भएको आज एक महिना पुगेको छ। 

प्रतिक्रिया दिनुहोस्