मंसिर २०, २०८०

बेटर होम्सको फर्निचर मेला २२ गते देखि

एक्सप्रेस टाइम्स
पुस २१, २०७९ | १२:०५ बजे

नेपालको पहिलो मोडुर्ल किचन कम्पनी बेटर होम्स फर बेटर लिभिङ् प्रा लि ले यही पौष २२ गते देखि फर्निचर मेला आयोजना गर्ने भएको छ।


घर बैठक कोठा र भान्साका लागि आवश्यक पर्ने फर्निचरहरु बिभिन्न डिजाईनका साथ मेलमा पाइनेछन । मेला काठमाडौंको सिटि सेन्टर अपोजिट,कमल पोखरिमा पौष २२ गते देखि २४ गते सम्म सन्चालन हुनेछ ।


काठका बिभिन्न फर्निचरहरु उपोभोक्ताले एकै स्थानबाट खरिद गर्न सकिने बेवस्था मिलाईएको आयोजक बेटर होम्स फर बेटर लिभिङ् प्रा लि की कार्यकरी निर्देशक दृष्टि हमाल ठकुरीले बताइन ।


मेलमा काठका फर्निचरहरुमा आरम्दायी सोफा सेट, क्लासिक बक्स पलङ ,सादा पलङ, डाइनिङ टेबल, आधुनिक झ्याल ढोका, कुर्सी टेबल दराज लगाएतका सामाग्री राखिएका छन ।

प्रतिक्रिया दिनुहोस्