सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७९ कात्र्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ ।
पदमपुर शाखा नयाँ ठाँउमा बैंकको अध्यक्ष श्री राजेशकुमार श्रेष्ठज्यूले समुद्घाटन गरी सेवा सञ्चालन गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत श्री राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कार्तिक १, २०८० | ३:५७ बजे
घट्यो सुनको मूल्य
फाल्गुन ३, २०७९ | ११:३६ बजे
इसेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसेडरका रुपमा दयाहाङ्ग राई
माघ १६, २०७९ | १२:२८ बजे
प्रभु बैंकको सीईओमा शेरचन
माघ १३, २०७९ | २:४५ बजे
माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक २०२३
माघ १३, २०७९ | २:४१ बजे
काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
माघ ११, २०७९ | १:५७ बजे