बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
कार्तिक १, २०८० | ३:५७ बजे
जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गरिदिन मुस्ताङवासीको माग
कार्तिक १, २०८० | २:०२ बजे
शहीदको सम्मानमा देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री
माघ १६, २०७९ | १०:३३ बजे
नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय जाँदै रवि लामिछाने
माघ १५, २०७९ | ११:५४ बजे
उपप्रधानमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ सकियो
माघ १३, २०७९ | २:३८ बजे
सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने एमालेको नीति हो : अध्यक्ष ओली
माघ ११, २०७९ | २:३१ बजे