सटपुटमा चन्द्रकलालाई स्वर्ण पदक

काठमाडौं, २९ असोज । नवौं राष्ट्रिय खेलुकदअन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।
१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।
प्रतिक्रिया दिनुहोस्

बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त
माघ ११, २०७९ | १:५४ बजे
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने
मंसिर २८, २०७९ | १२:२९ बजे
विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा
मंसिर २०, २०७९ | ११:४५ बजे
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित
कार्तिक २२, २०७९ | ४:५१ बजे
एनआरएनविरुद्धको ‘प्रोटेस्ट’ सदर, नतिजा उल्टयाउँदै प्रदेश १ विजयी
अशोज २९, २०७९ | ५:५० बजे
कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण
अशोज २९, २०७९ | ५:३९ बजे