पछिल्लो २४ घण्टामा थप ५२ जनामा कोरोना संक्रमण

काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ । नेपालहा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।
७७ जिल्ला मै पुग्यो डेंगु, ४७ जनाको मृत्यु
मन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ । हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्

माघ २४ देखि २९ सम्म क्यान इन्फोटेक २०२३
माघ १३, २०७९ | २:४१ बजे
काठमाडौँको तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण
माघ ११, २०७९ | १:५७ बजे
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
माघ ११, २०७९ | १:४६ बजे
आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ: डा रुइत
माघ ८, २०७९ | ९:५१ बजे
किड्जीको आई केयर सम्पन्न
माघ ८, २०७९ | ९:४० बजे
चालु खर्च घटाउने अर्थमन्त्रालयको योजना
माघ ५, २०७९ | ४:५१ बजे