मंसिर २०, २०८०

महाभियोग सिफारिस समितिले १५भदौमा चोलेन्द्रसँग सोधपुछ गर्ने

rowkaha
भदौ ८, २०७९ | १०:५१ बजे

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भदौ १५ गते सोधपुछ गर्ने भएको छ ।

बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि सोधपुछ गर्न १५ भदौमा बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्