त्रिशला गुरुङ र संगीतकार रोहित शाक्य प्रेममा छन् ?

काठमाडौं । त्रिशला गुरुङ कभर गीत गाएर चर्चामा आएकी गायिका हुन् । पेसाले चिकित्सक समेत रहेकी त्रिशलाको प्रेम सम्बन्ध पनि अब चर्चाको विषय बनेको छ ।
‘क्युट’ गायिका त्रिशलाले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत आफू प्रेममा रहेको संकेत गरेकी हुन् । उनले सेयर गरेका तस्वीर र क्याप्सन हेर्दा उनी संगीतकार रोहित शाक्यसँग प्रेममा रहेको अड्कल सजिलै काट्न सकिन्छ ।
रोहितसँगको तस्वीर सेयर गर्दै त्रिशलाले लेखेकी छन्, ‘भर्खरै मैले महसुस गरें कि हामी लामो समयसम्म साथी बन्न सक्छौं । तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले तिमीलाई मन पराउँछु ।’
प्रतिक्रिया दिनुहोस्

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
माघ १६, २०७९ | १०:२४ बजे
पुसको जाडोमा नेपथ्यको न्यानो माया
पुस १७, २०७९ | १:२५ बजे
‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु
पुस ३, २०७९ | २:२९ बजे
समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’
मंसिर २०, २०७९ | ११:३५ बजे
नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा
मंसिर १९, २०७९ | १:१८ बजे
तिम्रो मेरो साथको टिजर रिलिज
मंसिर ९, २०७९ | ३:०८ बजे